Tuesday, October 22, 2019

Translate English to Nepali


1. मेरो नाकबाट सिङगान बगी राखेको छ । 
I have a runny nose.
मेरो (my) नाक (nose) बाट सिङगान बगी राखेको छ ।
mero naakh baata singan bagi rakheko cha


2. मेरो टाउको ढुखेको छ ।
I have a headache.
मेरो (my) टाउको (head) ढुखेको (ache) छ ।
mero tauko dukhay ko cha


3. मेरो पेत धेरै धुखिराको छ ।
I have a bad stomachache.
मेरो (my) पेत (stomach) धेरै धुखिराको (ache) छ ।
mero pet dherai dukhirako cha


4. मलाई उल्टी लाग्ला जस्तो भईराखेको छ ।
I feel like vomiting.
मलाई (me) उल्टी (vomiting) लाग्ला जस्तो भईराखेको छ । 
malai ulti lagla jasto bhairakhay ko cha


5. मलाई अत्यन्त थकाई लागि राखेको छ ।
I'm feeling extremely tired.
मलाई (me) अत्यन्त (extremely) थकाई (tired) लागि राखेको छ ।
malai atyanta thakai lagi rakhayko cha


6.     मलाई धेरै कमजोर महसुस भईराखेको छ ।
I'm feeling very weak.
मलाई (me) धेरै (very) कमजोर (weak) महसुस (feeling) भईराखेको छ ।
malai dherai kamjor mahasus bhairakhayko cha


7. म तिमीलाई तीन दिनको लागि औषधि दिनेछु ।
I'm giving you medicines for three days.
म (I) तिमीलाई (you) तीन (three) दिनको (days) औषधि (medicine) दिनेछु ।
ma timilai tin dinko lagi ausadi dine chu


8. तपाईंले औषधि लिनैपर्छ ।
You have to take medicines.
तपाईंले (you) औषधि (medicine) लिनैपर्छ ।
tapaile ausadi linai parcha


9. चाँडै निको हुनुहोस् ।
Get well soon.
चाँडै (soon) निको (well) हुनुहोस् । 
chadai niko hunu hos


10. धेरै धन्यवाद डाक्टर ।
Thank you very much Doctor.
धेरै (very) धन्यवाद (Thank you) डाक्टर ।

No comments:

Post a Comment

विदेश जाँदा काम लाग्ने वाक्यहरु English to Nepali translation

Quick english lerning

Quick english lerning
Quick english lerning