म तिमीलाई माया गर्छु।
I love you.
म तिमीलाई सदाका लागि प्रेम गर्नेछु।
I will love you forever.
म सँधै तिमीलाई माया गर्छु।
I will always love you.
म तिमीलाई धेरै माया गर्छु।
I love you so much
म पनि तिमीलाई माया गर्छु।
I love you too.
म उसलाई साँच्चिकै माया गर्छु।
I really love her.
चिन्ता नगर, मेरी माया।
Don't worry, my love.
म तिमीलाई माया गर्दिन।
I don't love you.
म उसलाई माया गर्दिन।
I don't love him.
मलाई तिम्रो माया चाहिदैन।
I don't need your love.
मलाई पुरानो कार मनपर्छ।
I love old cars.
तपाईं उसलाई धेरै माया गर्नुहुन्छ।
You love him very much.
मलाई कला मन पर्छ।
I love art.
मलाई लाग्छ म उसलाई माया गर्छु।
I think I love him.
मलाई ऐतिहासिक चलचित्रहरू मन पर्छ।
I love historical movies.
के तपाई आफ्नो जीवनलाई माया गर्नुहुन्छ?
Do you love your life?
म मेरी श्रीमतीलाई माया गर्छु।
I love my wife.
मलाई सानो कुकुरसँग खेल्न मन पर्छ।
I love to play with little dog.
म तिम्रो हुँ।
I'm yours.
मैले कृष्णसँग विवाह गरें किनकि म उसलाई माया गर्छु।
I married Krishna because I love him.
ऊ सीताको प्रेममा छ।
He's in love with Sita.
म उनीसंग मायामा परें।
I fell in love with her.
म तपाईंलाई खुशी पार्ने चीजहरू मन पराउँछु।
I Love Things That Makes You Happy.
के तपाईं पहिलो नजरको प्रेममा विश्वास गर्नुहुन्छ?
Do you believe in love at first sight ?
साँचो प्रेम कहिल्यै मर्दैन।
True Love Never Dies.
हामी एक अर्कालाई माया गर्छौं।
We love each other.
महेश उसलाई माया गर्थ्यो।
Mahesh used to love her.
तिनीहरू भन्छन प्रेम अन्धो हुन्छ।
They say love is blind.
प्रेमको कुनै उमेर र सीमा हुँदैन।
Love Has No Age No Limit
प्रेम केवल प्रेम हो, यो कहिले पनि व्याख्या गर्न सकिदैन।
Love Is Just Love, It Can Never Be Explained.
म उनीसंग मायामा परें।
I fell in love with her.
प्रेम र युद्धमा सबै जायज हुन्छ।
All is fair in love and war.
No comments:
Post a Comment